मेरा लागि देश देखावा कुरा हैन, देशभक्ति देखावा कुरा होइन – प्रम केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओली – फायरसाइड – ९ मंसिर २०७६
फायरसाइडको आजको एपिसोडमा कार्यक्रम प्रस्तोता भुषण दाहालसँग प्रधानमन्त्री केपी शर्मा ओली
यो कार्यक्रम कान्तिपुर टेलिभिजनमा ९ मंसिर २०७६ राती १० बजे प्रसारण गरिएको थियो ।
भुषण दाहाल: नमस्ते, आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ मुलुकका प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्रीज्यू, वेलकम टु…