‘कार्यकर्ता ननाच्ने नर्तक, नगाउने गायक जस्ता भए’
‘आगामी दिनमा हामी फटाएका भोटा गन्ने, सदस्यता प्राप्त गरेको मिति हेर्ने कुरातिर जाँदैनौं ।’
यो प्रशिक्षण तपाईंहरूका लागि लाभदायी हुनेछ, यसबाट तपाईंहरूले काम गर्ने तरिका र केही ज्ञान पनि बढाउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु । वैचारिक, सैद्धान्तिक पक्षका कुराहरू पनि होलान् र व्यावहारिक पक्षका कुराहरू पनि होलान्,…