मेरा लागि देश देखावा कुरा हैन, देशभक्ति देखावा कुरा होइन – प्रम केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओली – फायरसाइड – ९ मंसिर २०७६
फायरसाइडको आजको एपिसोडमा कार्यक्रम प्रस्तोता भुषण दाहालसँग प्रधानमन्त्री केपी शर्मा ओली
यो कार्यक्रम कान्तिपुर टेलिभिजनमा ९ मंसिर २०७६ राती १० बजे प्रसारण गरिएको थियो ।
भुषण दाहाल: प्रधानमन्त्री ज्यू, यसअघिका अन्तर्वार्ताहरुमा तपाई विकास, प्रगति, समुन्नतिको कुरा हामीलाई धेरै सुनाउनुहुन्थ्यो। यहाँका रहरहरु,…