NP EN

शुभेच्छा

Kennethhum

Kennethhum

Hi! kpsharmaoli.com.np Did you know that it is possible to send commercial offer entirely legal? We submit a new legal way of sending proposal through contact forms. Such forms are located on

KurazhDum

KurazhDum

Изготовление и продажа колеса сира

Kennethhum

Kennethhum

Good day! kpsharmaoli.com.np Did you know that it is possible to send commercial offer lawful? We provide a new legal way of sending appeal through feedback forms. Such forms are located on

KurazhDum

KurazhDum

Изготовление и продажа колеса сира

KurazhDum

KurazhDum

Изготовление и продажа колеса сира

बिष्णुहरि वाग्ले

सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको शिघ्र स्वास्थलाभको कामना गर्दछु .

रामचन्द्र पगेनी

त्रिभुवन बिश्वबिद्धालय

सम्माननिय प्रधानमन्त्री ज्यु केही दिनको उपचार पश्चात् घर फर्कनु भएकोमा स्वास्थ लाभको कामना र अझै बढी देश र जनता को पक्षमा काम गर्ने थप उर्जा मिलोस शुभकामना

सीताराम घले (परियार)

नेपाल बुद्धिजीवी परिषद् ।

सम्मानीय प्रधानमन्त्री के.पी.शर्मा अाेलीज्यू स्वास्थ्यलाभ भई अस्पतालबाट डिस्चार्ज हुनुभएकाे खबरले अत्यन्त हर्षित भएकाे छु । हजुरकाेगाथमा स्वास्थ्यलाभकाे शुभकामना ब्यक्त गर्दछु ।

हरि शरण खरेल

एसियन एक्स्पेडिसन प्राइभेट लिमिटेड/ट्राभल आइन्ड ट्रेकिङ

रास्ट्रबादी,सुखी नेपाली समृद्ध नेपाल का प्रबर्द्धक,जल,सुरुङ्ग र रेल मार्ग का सुत्रधार सम्माननिय प्रधानमन्त्री के.पि.शर्मा ओलि को शिग्र स्वास्थ लाभ को कामना गर्दछु।

कमल क्षेत्री

नेकपा समर्थक

प्रम ज्यु हजुरको शिघ्र स्वास्थ लाभ को शुभकामना ! बिकास र समृद्धि को सपना पुरा हजुर कै पालामा हुनेछ !नेपाल को इतिहासमा युग पुरुष हुनुहुनेछ!अबको दिनमा अरु बढी जनहितमा काम गर्न सफल हुनुहोस् !

Bhumika subba

नेपाली जनताको ढुकढुकी सम्माननिय प्रधानमन्त्री ज्यु , सु-स्वास्थ सहित दिर्घजिवनको करोडौं शुभकामना हजुरलाई🙏

प्रेमबहादुर सिंह

अध्यक्ष-समाजवादी जनता पार्टी

सम्माननीयज्यू, शिघ्र स्वास्थ्य लाभको शुभकामना! तपाइ इतिहासको आबश्यकताले जन्माएको राजनेता हो।देश र जनकाको धेरै सेवा गर्न थोरै आराम गर्नुहोस्।

Rajendra Sharma

INFOMAX

Get well soon #Honorable Prime Minister #K.P. Oli

Deepa Dawadi

JTUCC

Rt. Honorable Prime Minister, you are the hope of Nation who can lead the New Era. I wish you very speed recovery. Get well Soon!

बालकृष्ण गजुरेल

सिन्धु साहित्य प्रतिष्ठान

सकरात्मक उर्जा र सोचले नै के पी अोली हाल सम्म जीवित रहनुको ठूलो उदाहरण हो । अडिग र देशको नेतृत्वको लागि के पी ओली अहिलेको अावस्यकता छ । शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

Samants

Teacher

Get well soon

सुवर्ण ढकाल

सम्माननीय प्र.म ज्युलाई शीघ्र स्वास्थ्य लाभको कामना !

विनाेद गाैतम

सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको शिघ्र स्वास्थलाभको कामना ! तपाईकाे स्वास्थ्य सँग देशकाे भविश्य जाेडीएकाे छ ।

केशब सापकाेटा

शुलभ मिडिया प्रा.लि.

युग पुरूष, राष्ट्रनायक, परिवर्तनका संवाहक, स्वप्नद्रस्टा सम्माननीय प्रधानमन्त्रि ज्यूमा सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु।

Soni Bharati

Youth Federation Nepal

Its time to do something for own nation rather collecting sympathy regards health condition. Hope to See our land back. Get Well Soon.

--> --> -->