ठूला रूख छिपिएपछि मात्रै काट्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, १८ फागुन–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै प्रकारका वनको संरक्षण, प्रबन्ध, विकास, प्रतिफललगायत विषयमा ध्यान दिएको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले सरकारले वन र वातावरण क्षेत्रमा अध्ययन गरेर मात्र कदम चाल्ने बताउनुभयो ।
परिषद्ले छलफल गरी वन…