ऐतिहासिकता र अनुभवको ऐनामा नेपाल–भारत सम्बन्ध
ऐतिहासिक सन्दर्भ
प्राकृतिक हिसावले नेपाल र भारत छिमेकी छौँ । राजनीतिक भूगोलका हिसावले हामी ठूलो–सानो छौँ । हामी पूर्व, पश्चिम र दक्षिण तीनतिरबाट भारतद्वारा घेरिएका छौँ । अर्थात्, हाम्रो अधिकांश सिमाना भारतसँग जोडिएको छ । उत्तरतिर अग्ला हिमालय छन् भने दक्षिणतिर समथर मैदान छ । नेपाल–भारत सम्बन्ध प्राकृतिक, परम्परागत र…