प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको सम्माननीय प्रधानमन्त्रीको जवाफ
सम्माननीय सभामुख महोदय, सबैभन्दा पहिले त म माननीयज्यूले जो उत्साहपूर्वक जिज्ञासा राख्नुभएको छ । म त्यसका निम्ति धन्यवाद भन्न चाहन्छु ।
यति साह्रो अस्पस्ट हुनुपर्ने कारण त छैन्, किन अस्पस्ट हुनुभयो ? अचम्म लाग्यो ! सीमा विवादको सम्बन्धमा सभामुख महोदय, मैले भनिसके की नेपालको भूभाग नेपालले छोड्दैन । अहिले खास…