प्रधानमन्त्रीको अध्यक्षतामा लगानी बोर्डको ४७औं बैठक
काठमाडौँ, ८ असार: प्रधामन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीले जलविद्युत आयोजनाबारे निर्णय गर्दा त्यससँगै प्रसारण लाइन, त्यसबाट उत्पादित विद्युृतको खपत एवं निर्यातको सम्भावनालाई दृष्टिगत गरेर मात्र गर्न निर्देशन दिनुभएको छ ।
‘विगतमा जुन त्रुटी भए त्यो अब हुन दिनुहुन्न, अन्यथा विद्युत्त उत्पादन हुने, हामीले प्रसारण लाइन बनाउन नसक्ने…