NP EN

जनतासँग प्रधानमन्त्री | भाग - १

जनता संग प्रधानमन्त्री : सरकार त अविच्छन्न रह्यो तर तुईन विस्थापन गर्ने बजेट अविच्छन्न रहेन। २ बर्षमा तुईन विस्थापन गर्छु भनें- ९ महिनामा मलाई नै विस्थापन गरियो ।

जनता संग प्रधानमन्त्री : पुराना अफ्ठ्यारा दिन बाट नेपाललाई सजिलो र सुरक्षित दिन तर्फ लैजाने ।

'जनतासँग प्रधानमन्त्री'को यो पहिलो भाग हो । यो कार्यक्रम हरेक १५ दिनमा १ पटक प्रशारण हुनेछ । यसको उत्पादन कथा नेपालले गरेको हो । 

This is the first episode of 'Janata sanga Pradhanmantri' (Prime Minister with the People). This programme will be broadcast fortnightly. It is produced by Katha Nepal.

Published on Jul 18, 2018