NP EN

जनतासँग प्रधानमन्त्री | भाग - ३

'जनतासँग प्रधानमन्त्री'को यो तेस्रो भाग हो । गएको दुई भागहरू पाक्षिक रूपमा प्रसारण गएको थियो । यो हप्तादेखि हरेक हप्ता बुधबार बेलुकी ९ बजे प्रत्यक्ष प्रशारण हुनेछ । यसको उत्पादन कथा नेपालले गरेको हो । 

प्रशारण मिति : २०७५ साउन ३० गते बुधबार