NP EN

केपी शर्मा अोली (प्रधानमन्त्री) - फायरसाइड | २९ असोज २०७५

फायरसाइडको अाजको यो श्रृङ्खलामा कार्यक्रम प्रस्तोता भुषण दाहालद्वारा प्रधानमन्त्री केपी शर्मा अोलीलाई अामन्त्रण गरिएको छ ।

यो कार्यक्रम २०७५ असोज २९ गते कान्तिपुर टेलिभिजनमा प्रसारण गरिएको थियो ।