भादगाउँले टोपीमा धागो बाहिरको, टाँक सिउने सियो पनि विदेशी : प्रधानमन्त्री
२४, फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिक जीवनमा प्रयोग हुने अतिआवश्यक वस्तु स्वदेशमै उत्पादन गर्न उद्योगीहरुलाई आग्रह गरेका छन् ।
स्वदेशी वस्तुको प्रयोग संसारभर फैलाउन तथा स्वदेशी उपभोक्तालाई प्रयोगका लागि प्रोत्साहन गर्न नेपाल उद्योग परिसंघले अघि सारेको ‘मेक इन नेपाल, स्वदेशी अभियान’को सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो…