आवेग र उत्तेजनामा आउन आवश्यक छैन, विधेयक परिमार्जन गर्न सकिन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आफूले गैह्रसंसदीय शब्द प्रयोग नगरेको बरु अरुले प्रयोग गरेका उत्ताउला, अमर्यादित र असंसदीय शब्द सभामुखले अभिलेखबाट हटाउनुभएको बताउनुभएको छ ।
भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी बुधवार साँझ स्वदेश फर्केपछि आयोजित पत्रकार भेटघाटमा एक प्रश्नको उत्तर दिँदै उहाँले संसद् मर्यादित थलो भएकाले…