भियतनामी क्रान्ति नेपाली समाजवादी र प्रजातान्त्रिक आन्दोलनका लागि स्रोत : प्रधानमन्त्री
हनोइ, २७ वैशाख - प्रधानमन्त्री केपी शर्मा ओलीले हो ची मिन्हले भियतनामको स्वतन्त्रतामा योगदान दिएको, सिद्धान्तमा कहिल्यै सम्झौता नगरेको, स्वतन्त्रता र न्यायको मार्गबाट कहिल्यै पछाडि नहटेको तथा उहाँले समाजवाद र परिवर्तनको वास्तविक अर्थ दिएको बताउनुभएको छ । उहाँले होको नेतृत्वमा भएको भियतनामको क्रान्ति तथा राष्ट्रिय स्वतन्त्रता आन्दोलन नेपालको समाजवादी, प्रजातान्त्रिक…