आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार सक्रिय छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले आदिवासी जनजाजतिको राष्ट्रिय जीवनका विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको बताएका छन् ।
छब्बीसौँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपालको संविधान र प्रचलित कानूनअनुसार सम्पूर्ण आदिवासी जनजातिको सामाजिक,आर्थिक,सांस्कृतिक,भाषिक,कला,साहित्य एवं सीप आदिको उत्थान…