पुँजीगत खर्च नभएकोमा प्रधानमन्त्री ओलीले पोखे असन्तुष्टि
प्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीगत खर्च नभएको भन्दै असन्तुष्टि जनाएका छन्। राष्ट्रिय विकास समस्या समाधान समितिको ४७औं बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेका हुन्।
‘काम नै नभएको त भन्न सकिन्न तर पुँजीगत खर्च सन्तोषजनक छैन’, बैंठकमा प्रधानमन्त्री ओलीले भने, ‘पुँजीगत खर्च कम हुँदा आयोजन ढिला हुन्छ। जसले आयोजनाको प्रतिफल…