अविश्वासको प्रस्तावको जवाफमा व्यवस्थापिका–संसदमा सम्बोधन
सभामुख महोदय !
सरकारविरुद्ध अथवा मेराविरुद्ध प्रस्तुत भएको अविश्वासको प्रस्ताव र यस क्रममा उठेका विभिन्न प्रश्नहरूका सम्बन्धमा सरकारको धारणा र मेरो धारणा स्पष्ट पार्न यस व्यवस्थापिका–संसद समक्ष उभिएको छु । सरकारको गठन र विघटन, सरकारलाई विश्वासको मत र सरकारविरुद्ध अविश्वासको प्रस्ताव एवम् आवधिक निर्वाचनजस्ता विषय लोकतान्त्रिक शासन प्रणालीका विशेषता नै…