परराष्ट्र नीतिका सम्बन्धमा देशको दृष्टिकोण एउटै हुनुपर्दछ : प्रम ओली
काठमाडौं, १४ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र नीतिका सम्बन्धमा देशको दृष्टिकोण एउटै हुनुपर्ने बताउनुभएको छ । परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय कार्यक्रमको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
“देशको परराष्ट्र नीति, व्यक्ति पिच्छे,पार्टी पिच्छे फरक हुनु हुदैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “नेपालले एउटै विदेश नीति बनाएर अघि…