‘पृतनापति समन्वयात्मक बैठक’को उद्घाटनका अवसरमा प्रधानमन्त्रीकोे सम्बोधन
‘पृतनापति समन्वयात्मक बैठक’को उद्घाटनका अवसरमा
सम्माननीय प्रधानमन्त्री एवम् रक्षामन्त्री श्री केपी शर्मा ओलीकोे सम्बोधन
२ कात्तिक २०७७
प्रधान सेनापतिज्यू,
रक्षा सचिवज्यू,
बलाधिकृत एवं निमित्त बलाध्यक्ष,
आठवटै पृतनाका पृतनापतिहरु,
उपस्थित अन्य रथीबृन्द तथा अधिकृतहरु,
१. जंगी अड्डामा आयोजित यस पृतनापति समन्वयात्मक बैठकको समुद्घाटनको अवसरमा प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्नु भएकोमा प्रधानसेनापतिज्यू…