NP EN

शुभेच्छा

Sandesh Parajuli

MSM Hospital,Pokhara

Get well soon Mr Prime minister.You have inspired thousands of patients fighting with chronic ailments.Thank you trusting the healthcare of this country.

रत्नप्रसाद शर्मा न्यौपाने

नेकपा कर्णाली प्रदेश

सम्माननीय प्रधानमन्त्रीज्यू लाई सिध्रस्वास्थ्य लाभको कामना गर्दछु ।

Mina basnet

Housewife

सम्माननिय प्रधान मन्त्री ज्वू को शिघ्र स्वास्थ लाभ को कामना गर्दछु

Krishna basnet

AIGP (ret)

सम्माननिय प्रधान मन्त्री ज्वू को शिघ्र स्वास्थ लाभ को कामना गर्दछु

Bharat kumar khatri

chainpur municipality

यही २०७६ साल फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरी उपचाररत रहनुभएका सम्माननीय प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष श्री के.पी. शर्मा ओलीज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं !

tanka rokka

tanka bahadur rokka

annfsu

यही २०७६ साल फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरी उपचाररत रहनुभएका सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं !

शिब बहादुर बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

सिघ्र स्वास्थ्यलाभको कामना ।

Buddhimata gautam

Rastriya Parikxya Board

Chhitai swasthya laveko kamana chha.

अंजना बिशंखे

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्षको सुस्वास्थ्य लाभको कामना गर्दछु ।

महा प्रसाद अधिकारी, एवं लगानी बोर्डको कार्यालय परिवार

लगानी बोर्डको कार्यालय

यही २०७६ साल फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरी उपचाररत रहनुभएका सम्माननीय प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष श्री के.पी. शर्मा ओलीज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं !

Ujjwal Adhikari

Student

Get well soon respected Prime Minister. You are the guardian of this country.We wish yours speed recovery.

DavidFourf

DavidFourf

hi there I have just checked kpsharmaoli.com.np for the ranking keywords and seen that your SEO metrics could use a boost. We will improve your SEO metrics and ranks organically and safely, usi

चन्द्र कुबेर खापुङ

नेपाल प्रहरी

सम्माननिय प्रधानमन्त्री ज्यु , तपाईंको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

pritam mishra

Siddhartha vanasthali institute

सम्माननीय प्रधानमन्त्री ज्यूकाे शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्न चाहन्छु

Ramesh Prasad Dahal

Nepal Science and Technology Research Center

We heartily wish for the well health recovery of our Guardian, Honorable Prime-Minister. We are working for Biogas Plants to be installed in every village to supply gas pipelines to every households.

केदार न्यौपाने

निसेश फर्मा

हामी सबैका प्रिय प्रधानमन्त्री लाई सिग्र स्वस्थ लाभको हार्दिक शुभकामना....!!

पार्वती खतिवडा

श्री बगेश्वरी मा बि बैरेनी

सम्मननीय प्रधानमन्त्री केपि ओली ज्यु को सिघ्र स्वस्थ्य लाभको कमना गर्दछु ।

पार्वती खतिवडा

श्री बगेश्वरी मा बि बैरेनी

सम्मननीय प्रधानमन्त्री केपि ओली ज्यु को सिघ्र स्वस्थ्य लाभको कमना गर्दछु ।

अस्मित दाहाल

नेपाल प्रहरी

समाननीय ज्युलाइ स्बास्थय लाभ को कामना।