तिन करोड नेपालीका ६ करोड आखा तपाइको बाटो हेरिरहेका छन् ,
सिघ्र स्वास्थ्य लाभको कामना सम्माननीय प्रधानमन्त्री ज्यु ।❤️
तपाईं हामीलाई(देशलाई) अझै 30 बर्ष चाहिने मान्छे हो🙏
सरस्वती बस्नेत
प्रदेश सभा सदस्य, दोलखा, बाग्मती प्रदेश
सम्माननीय प्रधानमन्त्रीज्यू, स्वदेशमा नै भएको मृगौला प्रत्यरोपण सफल भएकोमा खुसी छु।
समिक्षा संग्रौला, संलग्न चिकित्सक लगायतलाई धन्यवाद र यहाँलाई शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
केधव राज पन्थी
नेपाल रास्टीय उद्योग ब्यवसाये महासङ केन्द्रीय सदस्य प्रदेश सचिब
कमरेडलाई सफल मृगौला प्रत्यारोपण भएकोमा हार्दिक बधाई तथा पुर्ण स्वस्थलाभको साथै आफू नजिक र ती मातहत रहेका नेता कार्यकर्ताको अपचलन र बिकृtiko उचित अनुसन्धान र निदान गर्न र जनप्रीय बन सफलताको शुभकामना ।
मुर्छित सपनालाई ब्युझाउने आसाको दियाे तिमी सत्य संग नलड्ने शक्ती संग नझुक्ने तिमी ''जनताका पृय नेता तथा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू , शिघ्र स्वास्थ्य लाभको कामना अनगिन्ति शुभकामना
जीतु नेपाल
कलाकार
सम्मानिय प्रधान मन्त्री ज्युको दोश्रो पटकको मृगौला प्रत्यारोपण सफलतापुर्बक सम्पन्न भई हाल स्वास्थ राम्रो भएको कुराले अत्यन्तै खुसी छु। सिघ्र स्वास्थलाभको कामना गर्दछु.....
राम प्रसाद खनाल
पेशागत महासंघ नेपाल कास्कीकाे पुर्व अध्यक्ष
स्वास्थ्य लाभको शुभकामना !!
---------------------------
मुर्छित सपनालाई ब्युझाउने
आसाको दियाे तिमी
सत्य संग नलड्ने
शक्ती संग नझुक्ने तिमी
देशले खोजेको
जनताले रोजेको
बोली बचनमा दम छ
देश समृद्ध
देबराज घिमीरे
नेपाल कम्युनिष्ट पार्टी(नेकपा),१नं.प्रदेश कमिटी अध्यक्ष
पार्टी अध्यक्ष तथा सम्माननीय प्रधन मन्त्री कमरेड के.पी. शर्मा अेालीज्यूको स्वास्थ्य लाभको मंगलमय शुभकामना!!!
Yzan
Student
हामिलाई पूर्ण विश्वाश छ , हजुर अब तिव्रताका साथ हैन अति तिव्रताका साथ अगाडि वढ्नु हुनेछ ।।।हामिलाई त्याे अावशयक छ ।3
अशोक आचार्य
कृषि तथा बन बिज्ञान बिश्वबिधालय
Reapected Honourable Prime minister i wish for your soon recovery..
युवराज सुवेदी
सम्माननीय प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपण र सिघ्र स्वास्थ्यलाभको शुभकामना भन्न चाहन्छु! सम्माननीयको आत्मबिश्वासप्रति हामी सवै चकित छौ! हार्दिक शुभकमना !!
Basanta Raj Karki
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) , बागमती प्रदेश सदस्य ( पर्यटन बिभाग उपप्
Ramnath dahal study & research forum, Member of Nepal trast
Shigra swsthya lavko suvhakamana.
Puspa bhandari
Ramnath dahal study & research forum
Geet will soon.
Rachana khadka
Ncp
सम्माननीय प्रधानमन्त्री एबम आदरणीय अध्यक्षज्यु मृगौलाको सफल प्रत्यारोपण र सिघ्र स्वास्थ्यलाभको शुभकामना ।यहाँको आत्मबिश्वासप्रति पुर्ण बिश्वस्त छौँ , जस्तोसुकै जटिलता र चुनौती सङ्ग बिजयी बन्नुहुनेछ ।
Rachana khadka
Ncp
तपाइको दृढ आत्मबल र अदम्य साहसप्रती हामी पुर्ण बिश्वस्त छौँ । यो जटिल र कठीन स्वास्थ्य अबस्थाको लडाइमा बिजयी बन्नुहुनेछ ।
शिघ्र स्वस्थ्यलाभको शुभकामना प्रीय प्रधानमन्त्री तथा अध्यक्ष ज्यु ।
Rajendra Prasad Joshi
Farwestern University
I wish honorable PM speedy recovery. May you get well very soon and treat the nation with your strong determination and will power towards the prosperity of the nation.
Have a sound health !!
Dr Sushovit Dhoj Karki
Bir Hospital ( Emergency)
Wish for Speedy recovery, Honorable PM
We are very thankful n Honored to Samikchya ji You donate your part to Our Nation not only for a person so no words only Salute n wish for great future a head .