मृगौला प्रत्यारोपण सफल भएको मा खुसी ब्यक्त गर्दै सम्माननिय प्रधान मन्त्री ज्यु को सुस्वाथ्य र दीर्घायुको कामना गर्दछु ।
Dinesh Kumar Thapaliya
CEC, Election Commission, Nepal
Rt. Honorable PM KP Sharma Oli,
Best wishes for speedy recovery and a quick return to complete health
Khadak Singh Ale
KSAGROUP
HE PM KP SHARMA OLI
The whole world is thrilled to have your successful kidney transplant.
The Nepalese nation has become joyous and full of joy.
KSA GROUP
Sabita Basnet
Agricultural Development Bank Ltd.
शिघ्र स्वास्थ लाभको कामना
Gunaram Acharya
जिफन्ट उपाध्यक्ष
सम्माननिय प्रधान्मन्त्रीको सुस्वास्थको कामना
Saramsh Thapaliya
Engineer
Get well soon Rt. Honourable Prime Minsiter KP Sharma Oli !
Best wishes for speedy recovery !!
सफल पाठक
private boarding teacher
Nepal ko lagi sochna tapai matra ho . Get well soon.....
Krishna Paudyal
Nepal Sanskrit University
I and entire members of my family would like to extend our best wishes for the speedy recovery of our honorable Prime Minister , KP Oli.
Mahesh Bhattarai
T.u.r.r campus
नेपाली राजनीतिकका शिखर पुरूस समाननिय पधानमन्त्रीलाई जयुकाे कुशलता का साथ सलयकृया सफल भएकोमा सुभकामना देशका लागि सफल राजनेताको भुमिकामा नेपालीको मन मनमन नविन जाेस सहित चाडैं अा उने सुभकामना ।
Bishnu Bhatta
I wish for the speedy recovery of our Rt.Honerable PM.
खगराज अधिकारी
केन्दिय सदस्य, नेकपा
दीर्घायू र सुस्वास्थको कामना गदंछु ।
तुलसी संग्रौला
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल
सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीको सफल मृगौला पत्यारोपण भएकोमा खुशी ब्यक्त गर्दै सिघ्र स्वास्थ्यलाभको कामनाका साथै छोरी समिक्षा संग्रौलालाइ बधाइ धन्यवादका साथ सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु
चन्द्रनाथ शर्मा
नेपाल सरकारको सेवाबाट निवृत्त
सम्माननीय प्रधानमन्त्रीज्यूको शीघ्र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।
समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक तुल्याउन यो मुलुकलाई उहाको नेतृत्व अझै जरूरी छ ।
कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी
सम्माननिय प्रधानमन्त्रि केपी शर्मा ओलीको सफल मृगौला प्रत्यारोपण र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु
निर्मल पुन
नेपाल विद्यार्थी संघ
सम्माननीय प्रधानमन्त्री ज्यू,
हजुरको दोस्रो पटकको मृगौला प्रत्यारोपण सफलताको शुभकामना व्यक्त गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु!