NP EN

शुभेच्छा

Purnakumarisubede

सम्मन्नियप्रधानमंत्री जिकोस्वस्थलाभ क़ो कामना गर्द्छु

राजन भट्टराई

नेकपा केन्द्रिय सदस्य

मृगौला प्रत्यारोपण सफलतापूर्बक सम्पन्न भएकोमा सम्पूर्ण स्वास्थकर्मी सथीहरु र हामी सबैलाई बधाई तथा प्रधानमन्त्रीज्यूमा स्वस्थलभ्को शुभकामना

यशाेदा सुवेदी

नेकपा

सफल प्रत्याराेपण सहित सिघ्र स्वास्थ्य लाभकाे हार्दिक कामना छ

sushil Adhikari

Get well soon pm kp sharma oli

सुरज काफ्ले

सम्पर्क मन्च

सफलरुपमा शल्यक्रिया समापन भयेको समाचार सुनेर खुशी लाग्यो। मेरो 10 बर्ष आयु हजुर लाइ

Rajesh

Mechikali

Pra.ma jiu ko suswasthya ko kamana gardai sighra swasthya labh ko kamana ...

Vijay Karki

Lumbini Banijya Campus

सम्माननीय प्रधानमन्त्रीज्यूमा सफल स्वास्थ्य लाभको कामना गर्दछु ।

जनक कुमार श्रेष्ठ

बालबिनोद मा. बि., ललितपुर

Wish you a vibrant and sound health after a successful and speedy recovery !

Indira phuyal

All Nepal Women Association

Very happy to know your successful transplant. Grt Well Soon Dear Prime minister and our great Leader. Wishing for your speedy and successful recovery. 🙏🙏🙏🙏🙏

धर्मेन्द्र प्र० सिह

नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहट -अध्यक्ष

देशको राजनीति एकताको नेतृत्व कर्ता र विश्व कम्युनिस्ट पार्टीको धरोहर शल्यक्रिया राम्रोसँग सफल होस र वहाँ चाडै स्वास्थ हुनु भनी कामाना....

हिक्मत बहादुर धामि

श्री जनज्योति प्रा वि सिमल्टा

दृढ आत्मविश्वासि प्रेरणा को स्रोत सम्मानिय प्रधानमन्त्री श्री केपि शर्मा ओलि ज्यु को सिध्र स्वास्थ्य लाभको कामना ।। तपाई एक युग पुरुष हो , यो राष्ट्र निम्ति तपाई को अझै १५ बर्ष खाचो छ । Get well soon

Amrita Thapa

ANWA

सम्माननीय प्र म केपी शर्मा अाेली ज्यूकाे शिघ्र स्वास्थ्य लाभकाे कामना ।

सुन्दर गुरुङ

समाजबादी पार्टी, गणडकी परिषद अध्यक्ष

किड्नी प्रत्यारोपण सफलताकासाथ सम्पन्न भै शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु। स्वास्थ्यलाभ पछि देश र जनताको सेवा गर्ने यहाँको प्रबल इच्छामा निरन्तर उर्जा मिलिरहोस।

दामोदर पोखरेल

रेसुङ्गा नगरपालिका

सिघ्र स्वास्थ्य लाभको शुभकामना

Suman sharma

district health office manang

Wisin you a speedy and full recovery .

Tanks khanal

Bhanudaya ma Vi

Get well very soon Mr. PM jyu!

मेराज अहमद हलवाई

नेपाल हज समिती

नेपालका हास्पिटल र डाकटर हरूमाथी बिस्वास गरि,चिकित्सकहरूको मनोबल बढाउने गरि मृगौला प्रत्यरोपण जस्तो जटिल उपचार नेपालमै गराउने प्रमकोकार्य सराहनिय छ सिघ्र स्वस्थय लाभको लागि अल्लाहपाक संग दुवा गर्दछू

Arjun Subedi

Nagarik Daily

शिघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्री ज्यू। पूर्ण रुपमा निको भई सम्पूर्ण नेपालीहरुका लागि निशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन विशेष योगदान गर्नुहुनेछ भन्ने अपेक्षा छ ।

कृष्ण प्रसाद आचार्य

मन्टेस्वरी तालिम तथा शिक्षण परिषद , स्वर्णिम पाठशाला, भरतपुर चितवन । अभि

मृत्‍युसग साक्षात्कार हुँदै गर्दा पनि देश र जनता प्रतिको प्रेमले मृत्‍यु जितेर फेरी देश र जनताको सेवा गर्न आउछु भन्ने सम्मनानीयको मिर्गौला प्रत्यापोरण सफल भएकोमा अत्यन्तै खुशी लागेको छ । नेपालको ईतिह

शरद रिजाल

कास्ठमन्डप टेलिभिजन

सम्माननिय प्रधानमन्त्री ज्युको दोश्रोपटक हुन लागेको मृगौला प्रत्यारोपण सफल होस शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।