चूडामणि राई
बुद्धिजीवी परिषद ,पूर्व जिल्ला कमिटी सदस्य
प्रधानमन्त्रीज्यू,
यहाँको मृगौला प्रत्यारोपण सफल रहोस् भन्दै सु- स्वाथ्यको कामनासहित `देखेको सपना र भोगेको बिपना ´बीच तादात्म्यता ल्याउने कार्य पूरा हुने आशा ,विश्वास र भरोसाका साथै ऐक्यबद्धताको प्रण!