प्रिय प्रधानमन्त्री ज्यु। सबै स्वास्थ्य प्रतिकुल हुदा पनि केही नभएजस्तो ,मनमा दृढ़ सन्कल्प अनि देश बनाउने इच्छा हजुरका अमुल्य निधी हुन् ।हजुरको खाचो छ देशलाई। शिघ्र स्वास्थ्यलाभ को कामना।
प्रमोद कुमार ढकाल
नेपाल कम्युनिस्ट पार्टी
सम्माननीय प्रधानमन्त्री ज्युको शिघ्र स्वास्थ्यलाभको कामना गद॔छु ।
सन्तोष घिमिरे
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा )सदस्य
स्वास्थ लाभको शुभकामना सम्माननिय प्रधानमन्त्री ज्यु
मिङ्गमार गोपाल शेर्पा
नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट ललितपुर
सम्माननिय प्रधानमन्त्री कमरेड केपि शर्मा ओलि ज्युको मृगौला प्रत्यारोपण सफल रहोस तथा उहाँको पुर्ण स्वास्थ्यलाभको हार्दिक शुभकामना....!!!!
Roshan prasai
Tech media house Pvt ltd
सम्माननिय प्रधानमन्त्री ज्यूको मृगौला प्रत्यारोपण सफल रहोस् अग्रिम शुभकामना साथै स्वास्थ्य लाभको हार्दिक कामना ।
प्रवीण भुसाल
सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु
Roman saru
Our Respectfull PM may your surgery be success as well as soon recovery.
सन्तोष घिमिरे
नेपाल कम्युनिस्ट पार्टी नेकपा सदस्य
स्वास्थ लाभको शुभकामना सम्माननिय प्रधानमन्त्री ज्यु
Naveen Marasini
Newton High School
मृगौलाको सफल प्रत्यारोपण भई शिघ्र स्वास्थ्य लाभ होस! सुस्वास्थ्य एवम दीर्घ जिवनका लागि प्रार्थना गर्द्छु।
प्रवीण भुसाल
सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु
प्रमोद कुमार ढकाल
नेपाल कम्युनिस्ट पार्टी
सम्माननीय प्रधानमन्त्री ज्युको शिघ्र स्वास्थ्यलाभको कामना गद॔छु ।
Ayush Praja
Krisha Nirman Sewa
May God & Doctors team completely success of kidney transparent for Honorable PM KP Sharma Oli . Wish him all is well.
ईश्वर पोखरेल
नेकपा सदस्य
भय गरेका कामको प्रसंसा खबरदारी आलोचना त पछि पछि गर्दै गरौला पहिला सम्माननिय प्रधानमन्त्री ज्यु सफल मृगौला प्रत्यारोपण संगै सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उन्नत र संवृद्ध देश बनाऊने उच्च सोच र मनो
Narayan paudel
qatar
Get well soon p.m.ju
रोशन जङ क्षेत्री
सम्माननीय प्रधानमन्त्री ज्यु लाई शीघ्र स्वास्थ्य लाभको सुभकामना ।🙏
Ripesh Tiwari
Business
Dear respected PM i wish your kidney transplant will successful and wish you a speed recovery .
Get well soon beloved PM , Nepal need your leadership.🙏🙏🙏
मनबिर लामा
प्राबाशी नेपाली एकता मंच कुवेत
सम्माननीय प्रधानमन्त्रीज्यूको सफल शल्यक्रिया, सफल मृगौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।