सम्माननिय प्र म ज्युको सफल मृगौला प्रत्यारोपण र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
Puspa raj dhungel
शल्यक्रिया सफलताकाे मुरिमुरि शुभकामना ।get well soon.
Narendra Pant
Nepal Telecom
प्रधानमन्त्री ज्यू लाई शीघ्र स्वास्थ्य लाभ तथा सुस्वास्थ्य दीर्घायु को कामना देश र जनता ले छीटै नया जोस का साथ हाम्रो प्रधानमन्त्री ज्यू लाई देख़्न पहियोंस पशुपतिनाथ संग कामना
घनराज पोखरेल
नेपाल निजामती कर्मचारी संगठन ,सर्बोच्च अदालत
सम्माननिय प्र म ज्युको सफल मृगौला प्रत्यारोपण र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
arjun giri
Arjun plumbing suppliers
सफलता को तथा सिघ्र स्वास्थ्य लाभको कामना
Bharat Raj Joshi
Shree Saraswati Ma V, Dadeldhura
Respected P.M.
I wish for your Speedy recovery.
Get well soon for Happy Nepali, Prosperous Nepal
मोहन बिक्रम पौडेल
अनेरास्वयू
सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि को दोश्रो पटक हुन लागेको मृगौला प्रत्यारोपण सफलताको कामना गर्दछु!!
शिघ्र स्वास्थ लाभको कामना प्रधानमन्त्री ज्यु!!
Prakash subedi
प्रधानमन्त्री ज्यु को सिघ्र स्वास्थ लाभको कामना गर्दछु ।
रमेश थापा क्षेत्री
सुवर्णावति कन्स्ट्रक्सन प्रा लि रोल्पा
देेेेेशको अभिभावक तथा सम्माननिय प्रधानमन्त्रीको किड्नी ट्रान्सपलान्टका लागि सफल्ताको शुभ कामना ब्यक्त गर्दछु।
घनराज पोखरेल
नेपाल निजामती कर्मचारी संगठन ,सर्बोच्च अदालत
सम्माननिय प्र म ज्युको सफल मृगौला प्रत्यारोपण र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
Aduitiya Adhikari
Student at CG Campion School
I want our RT Honorable prime minister KP Sharma Oli to get well soon. I wish good for his health and also for his constituency. Nepal needs and wants you❤️

Madhav Prasad Koirala
School of Engineering, Pokhara University
Honorable Prime-Minster Get Well Soon!!!,
खगराज अयॉल
.........,,,,,
प्रधानमंत्री केपिशमॉ वलि ज्यु यो देसलाई अझै अक्सिजन सरि हजुर को खाँचों छ । तेसैले हजुर लाई
“ पशुपति नाथ ले रक्षा गरुन “
Parbati Subba
युनिसेफ
सर्वप्रथम सफल सल्य क्रियाको लागि शुभकामन र शीघ्र स्वाथ्य लाभ को कामना साथै सबै टिप्पणी हरुलाई पछी पार्दै स्वदेश मा नै मृगौला प्रत्यारोपण गर्न देखाउनु भएको साहस लाई सलाम गर्दै धन्यवाद ।
सुशील खड्का
बा !
हजुरको यो देश सरकार पार्टी हामी जस्ता नयाँ पुस्ताको आशा भरोसा हुनुहुन्छ ।स्वास्थ्य लाभ को धेरै कामना
Mukunda
तपाइको त्यो अदम्य साहस अनि चट्टान जस्तो आत्मबल देशको लागि अझै खाचो छ ।प्रधानमन्त्री ज्यू शिघ्र स्वास्थ्य लाभको कामना
खगराज अयॉल
.........,,,,,
प्रधानमंत्री केपिशमॉ वलि ज्यु यो देसलाई अझै अक्सिजन सरि हजुर को खाँचों छ । तेसैले हजुर लाई
“ पशुपति नाथ ले रक्षा गरुन “
Kishor Prasad Bhatta
Gottingen University Germany
Dear PM,
Best wishes for your successful surgery and good health. I want to see u soon back in Primeminister Office. You are our hope, keep inspiring us. Dear PM, lots of love!!
बिदुर भट्टराई
सफल प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभ को कामना प्रधानमन्त्री ज्यु , अझै धेरै गर्न बाकी छ , न्यायप्रेमी जनता यहाँ को पर्खाईमा छन