युबराज दुलाल शरद
केन्द्रीय सदस्य, नेपाल कम्युनिष्ट (पार्टी नेकपा), सामाजिक बिकास मन्त्रि
दृढ आत्मविश्वास, अठोटका पर्याय सम्माननीय प्र.म.ज्यूप्रति ससम्मान सलाम !मृगौला प्रत्यारोपणको सफलता र शिघ्र स्वास्थ्यलाभको कामना गर्छु।सरकारी अस्पतालमा प्र.म.को उपचारले नया जीवन र नया सन्देश दिनेछ।