NP EN

शुभेच्छा

Naresh Devkota

Get well soon PM jyu

Ismam Ansari

Have a speedy recovery, feel better soon. I hope Better days are comming, and you will feel liitle better everyday. Get well soon.

Ram panta

Radisson hotel

Get well soon PM and come back as soon as National work,All Neplese are waiting u.

कुलचन्द्र खनाल

कानुन व्यवसायी

सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु लाई दोस्रोपल्ट नेपालमै हुन लागेको मृगौला प्रत्यारोपणको सफलता र पुर्ण स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्दछु ।

Yagya Khatri

Journalist

सम्माननीय प्रधानमन्त्रीज्यूकाे सिघ्र स्वास्थ्यलाभको कामना !!

शक्तिमान लामा

ककनी गा•पा सचिवलाय कमिटी सदस्य नेकपा

सम्माननिय प्रधानमन्त्री केपी शर्मावली ज्यु।शिघ्रस्वास्थ्य लाभको कामना गर्दछौ।

मोहन राज जोशी

नबिल बैंक लिमिटेड

प्रधानमन्त्री ज्युको मिर्गौला को सफल प्रत्यारोपणको शुभकामना का साथै सिघ्र स्वास्थ्य लाभ को लागि भगवान सँग प्रार्थना गर्दछु ।

Som

Student

You are truely a leader who have been fighting incessantly for a hope you have generated in people to make "peaceful Nepal; prosperous Nepali". I pray for all the success and speedy recovery !🙏🙏

Sagar Thapa

NTB, NEETA

सम्माननिय प्रधानमन्त्री ज्यू,मृगौला प्रत्यारोपण सफलताको हार्दीक शुभकामना सहित शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु l

गोविन्द प्रसाद कलौनी

प्रदेश प्रमुख, कर्णाली प्रदेश

सम्माननीय प्राधानमन्त्री के. पि. शर्मा ओलीज्यूको सफल मृगौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दछु ।

भेषराज न्यौपाने

सामाजिक विकास मन्त्रालय ,प्रदेश नं -१ , विराटनगर

शिघ्र स्वास्थ लाभको कामना ।

Rina Shrestha

Saathi Sangi Nepal (Non Profit Organization)

Wishing you a successful kidney transplant surgery and a speed recovery. Also wish for your good health, happiness and a long life. I'm sure doctors will give full justice on your decision.

नानू गौतम

सम्माननिय प्रधानमन्त्री ज्यू चाडै निको हुनुहोस देशलाई तपाईंको अझै आवश्यकता छ । तपाईंको आत्मविश्वासलाई सलाम गर्दै स्वास्थ्य लाभको कामना छ🙏🙏🙏

Yam Chauhan

SGME

सम्माननीय प्रधानमन्त्री ज्यूको मृगौला प्रत्यारोपण सफल रहोस् अग्रिम शुभकामना साथै शिघ्र स्वास्थ्य लाभको हार्दिक कामना ।

Tilak Acharya

CAN federation Surkhet

सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्यलाभको सुभकामना सम्माननीय प्रधानमन्त्री ज्यु।

Hari Lal Parajuli

Get well soon PM

अर्जुन ढकाल

नेपाल कम्युनिस्ट पार्टी नेकपा, सदस्य, पर्यटन प्रवर्द्धन तथा नागरिक उड्ड

आदरणीय अध्यक्ष कमरेड, नेपाल र नेपालीको सुखी र खुसी काे लागि समर्पण तपाइँ को जिवन, यस पीडा र दर्द को अवस्था मा अझ बढि महसुस हामीले गरेका छौं। सफल उपचार र सिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गर्दछु।

Purna Man Mahatara

Government of Nepal

Dear Primminister Kp Sharma Oli .. wishing you a very speed recovery and wishes for successful Kidney Transplant..

शंकर दाहाल

सम्माननीय प्रधानमन्त्री ज्यू को स्वास्थ्य तथा सुमंगल को कामना गर्दछु।

राजेन्द्र महत

नेपाल माईक्रो बस कम्पनी सामाखुसी

हजुर को स्वास्थ सग यो देश को भबिस्य जोडिएको छ।छिटो स्वास्थ भयेर नियमित काम मा लागेको हेर्नी चाहान छ।सिग्रस्वथ लाभ को कामना प्र.म.ज्यु