अस्वस्थ मानसिकताबाट बचौं, योग र ध्यान गरौं : प्रधानमन्त्री
६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताए ।
प्रधानमन्त्री ओलीले लोभ, मोह र क्रोधबाट मानिसले मुक्त…