गुठी विधेयकका विषयमा मन्त्रिपरिषद्मा छलफल हुदै, जनताको पक्षमा निर्णय गर्ने प्रधानमन्त्रीको भन
प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकमाथिको विवाद हल गर्न चाडै निर्णय लिने बताउनु भएको छ । सोमबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाबाट नेपाल कम्युनिस्ट पार्टीबाट निर्वा्चित संघीय सांसद, प्रदेशसभा सांसद, स्थानीय तहका प्रमुख, वडाअध्यक्षहरू, पार्टीका जिल्ला अध्यक्षहरूसँगको छलफलपछि प्रधानमन्त्री ओलीले गुठी विधेयक,२०७५ माथि जनताको चाहनाअनुसार निर्णय लिने बताउनु भएको हो ।…