रचनात्मक आलोचनाको स्वागत छ, तर अस्थिरता सिर्जना गर्ने कुरा सह्य हुँदैन : प्रधानमन्त्री ओली
२५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट प्राप्त हुने सुझाव, टिप्पणी र स्वस्थ आलोचना सरकारका लागि मार्गदर्शक हुने बताएका छन् । तर अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन नसक्ने उनले उल्लेख गरेका छन् ।
विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘लोकतन्त्रको अपरिहार्य…