भ्रष्टाचार गर्ने जोसुकैलाई कारवाही हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्चको हिसाब प्रक्रियागत ढंगले आउने बताएका छन् ।
प्रधानमन्त्री ओलीले सबै हिसाब प्रक्रियाअनुसार आउने भन्दै भ्रष्टाचार भयो कि ? भनेर शंका नगर्न आग्रह गरेका छन् ।
वुधबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग,…