संविधान संसोधनका लागि सहयोग गर्न प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौं, १३ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले आहवान गर्नुभएको सर्वदलीय बैठक भर्खरै सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेदेखि बसेको बैठकमा संविधान संसोधनका लागि सहयोग गर्न प्रधानमन्त्रीले राख्नुभएको प्रस्तावको नेताहरुले स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता…