हामी हाम्रो भूमि फिर्ता लिएरै छाडछौं : प्रधानमन्त्री ओली
काठमाडौं, ६ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले कालपानी, लिपुलेक लिम्पियाधुर हाम्रो भूमि भएको र यसलाई फिर्ता लिएरै छाडने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले यो अडान कुनै देखावा गर्न तमासा बनाउन वा कसैलाई देखाउन गरिएको हैन, हाम्रो भुभाग हामीलाई फिर्ता हुनुपरयो । यसमा कसैले रिसाउने कुरा हुँदैन उहाँले भन्नुभयो हामीले अरुको भुभाग…