अब नापी फेस लेस, पेपर लेस र क्यास लेस: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नापी प्रशासनमा असाधारण उपलब्धि भएको बताएका छन्। उनले अब नापी प्रशासन ‘लेस फेस, लेस पेपर र क्यास लेस’ भएको बताए।
‘म अत्यन्तै खुसी व्यक्त गर्न चाहन्छु कि यो असाधारण उपलब्धि हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यी तीन वटा लक्ष्य नापीमा मात्रै हैन, हरेक ठाउँमा बनाउँदै लैजान्छौं।’
नापी…