प्रधानमन्त्रीको हौंसलासँगै नेपालले जित्यो त्रिदेशीय फुटबलको उपाधि
काठमाडौँ, १६ चैत । नेपाल र बङ्गलादेश बीचको फाइनल खेल अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रङ्गशाला जानुभएको थियो । उहाँ खेल शुरु हुनु अगावै रङ्गशाला प्रवेश गर्नुभएको थियो । उहाँका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार…