अध्यक्ष ओलीलाई कुम्भमेलामा अभिनन्दन
१५ बैशाख (२०८१), सुनसरी । सुनसरीको बराहक्षेत्र चतरामा चलिरहेको कुम्भमेलामा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दन गरिएको छ ।
बाह्रबर्षे पिण्डेश्वर महाकुम्भमेला मूल आयोजक समितिका तर्फबाट जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले अभिनन्दन गर्नुभयो ।
चुच्चे नक्सा जारी गरी नेपालको गुमेको भूभाग फकाउर्नुभएको जनाउँदै जगतगुरुले पूर्ब प्रधानमन्त्री…