मुक्त नारायण श्रेष्ठ
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
देशलाई असल स्वप्नदर्शी, निडर, साहसी, निष्कलंक पात्रको खाँचो छ । तसर्थ सम्माननीय प्रधानमंत्रीज्यूको शीघ्र पूर्ण स्वास्थ्य लाभको प्रार्थना गर्दै देशले यहांको अझै सेवा चाहेको कुराको हार्दिक कामना छ।