Get well soon sir. Praying for your successful renal transplantation and wishing for your early recovery. All is well sir. Thank you god u are there.
राजेन्द्र देव खनाल
नेपाल शिक्षक महासंघ स्याङ्जा (उपाध्यक्ष )
समृद्ध राष्ट्र निर्माणका अभियान्ता,दुरद्रष्टा,हामी नेपाली जनताका आसा र भरोसाका केन्द्र ,अत्यन्तै आदरणीय नेता सम्माननीय प्रधानमन्त्री ज्युको सफल मृगौला प्रत्यारोपण एवं शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु
Get well soon our prime minister KP Oli
Aba healthy vayera jhan dherai garnu xa tapai le, corruption lai zero banaunu parxa ,
Binaya
Apangkalyan sanga
Saphaltako subhakamana
कमल नारायण लाभ कर्ण
मधेशी आयोग
अपनेक शिघ्र स्वास्थ्य लाभक कामना करैत छि माता मिथलेश किशोरी श्री जानकी जी एवम श्री राजदेवी माता अपनेक प्राणक रक्षा करैथ अपने दिर्घआयु जिवी एखन अपनेक लेल पूरा देश नागरिक प्रतिक्षित अछी( जय मिथिला )
Tej bahadur tamang
Get well soon pm jiu
खडक खत्री
ब्रीन्दा पोल्तृ फोर्म
सम्माननिय प्रधान्मन्त्री ज्युको मृगौला प्रत्यारोपण सफलताको कामना को साथै सिघ्र स्वास्थ्य लाभको कामना हजुरको खाचो छ देसको लागि
शिघ्र स्वास्थ्यलाभको कामना छ हाम्रो प्यारो प्रधानमन्त्री ज्यू लाई 🙏🙏🙏🙏❤❤❤❤❤
राजेन्द्र
Karnali care nepal
सम्माननिय प्र.म ज्यु तपाईंको देशप्रतीको चिन्तन जति छ त्यो जतिकै हामी देश बासिन्दाले पनि तपाईंको उपचार प्रति चिन्तित छौ हजुरको उपचार सफल रहोस स्वास्थ्य लाभको शुभकामना !🌷🌹
मीन प्रसाद कोइराला
अध्यक्ष :-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भीरकोट
सफल प्रत्यारोपण तथा सिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गर्दछु।
खिम बहादुर घर्ति मगर
al rahaya sefty items wll
Get well soon P.M.
गोपी रमण प्याकुरेल
श्री श्रमिक मा बि
सम्माननीय प्रधानमन्त्रीको किड्नीको सफल प्रत्यारोपण साथै सिघ्र स्वास्थ्य लाभको कामना सहित नेपालीहरुको सपना साकार पार्न अझ अदम्य साहस र मिठो मुस्कान सहित काममा सिघ्र फर्कनुहोस्!!! शुभकामना!!!
भोज सिह बिष्ट
सहरी बिकाश तथा भवन निर्माण विभाग
यही देशमा केही हुन्छ र हामी पनि गर्न सक्छौँ भन्ने सन्देश नेपालीलाई दिनुभयो । तपाईंले देखाएका सपनालाई सकार पार्न पनि तपाईंको खाँचो यो देशलाई छ । सम्माननीय प्रधानमन्त्रीज्यू शीघ्र स्वास्थ्यलाभको कामना
राजन सिलवाल
नागरिकखबर डटकम
समृद्ध नेपाल र सुखी नेपालीका परिकल्पनाकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै १३ वर्षको अन्तरालमा दोस्रो पटक किड्नी फेर्न लाग्नुभएकोमा प्रत्यारोपण सफलता तथा शिघ्र स्वास्थ्यलाभको कामना !!!