नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का श्रद्धेय अध्यक्ष , सम्माननिय प्रधानमन्त्री केपि ओलि ज्युको सफल मृगौला प्रत्यारोपण तथा पुर्ण स्वास्थ्य लाभको शुभकामना ।।
चन्द्र कुमार शर्मा
बारएशोशिएशन
देशको शम्बृदीको लागि उहाको शफल मिर्गौला प्रत्यारोपन भै स्वास्थ लाभको कामना गर्दछु
Smriti Rimal
Student
Dear Prime Minister,
I wish for a successful renal transplant and speedy recovery of your health.
हेमन्त दशौंदी
अनेरास्ववियू
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का श्रद्धेय अध्यक्ष , सम्माननिय प्रधानमन्त्री केपि ओलि ज्युको सफल मृगौला प्रत्यारोपण तथा पुर्ण स्वास्थ्य लाभको शुभकामना ।।
Basu dev fullel
NRN
Get well soon
Diwash Devkota
Public
I wish speedy recovery and good health to our pm.
प्रदिप निरौला
प्रगती टेक्सटायल इन्ड. प्रा. लि.
"जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न।
सिघ्रस्वास्थ लाभको कामना सम्माननिय प्रधानमन्त्रीज्यु ।
Nawa Raj Silwal
Federal parliament of Nepal
Rt. Hon. Prime Minister,
We stand humbled to offer you prayers and best wishes for your speedy recovery. Nation awaits you back to work with renewed sense of courage and dedication. Regards
sudarshan bhattarai
स्वास्थ्य लाभको कामना छ।।
शंकर रिजाल
सुरक्षाकर्मी
चाडै निको होस । चाडै नै पहिला भन्दा स्वास्थ भएर काममा फर्कनुस । देशलाइ तपाइको धेरै खाचो छ । सिघ्र स्वास्थ्य लाभको शुभकामना ।
Indra paudel
Rato ra nayano surya sadhai jhalamalai rahane 6 , sukhi nepali ra sambriddha nepal ko lagi,god bless us!
Suresh dhakal
Suvakamana cable and network
Get will soon k p Sharma oli our lovely pm
Gyan bahadur KC
Siddhartha School, Banepa
सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्युको मृगौला प्रत्यारोपण सफल रहोस भन्ने कामना गर्दै वाहॉको पुर्ण स्वास्थ्यलाभको हार्दिक शुभकामना ब्यक्त्त गर्न चाहानछु ।
Kiran Thapa
Hetauda Submetropolitan
Get well soon.......
होम अधिकारी
नेपाल प्रहरी
सम्माननिय प्रधानमन्त्री ज्युको स्वदेशमानै मृगौला प्रत्यारोपण गर्ने कदमको सम्मान गर्दै उहाँको सफल सल्यक्रियाको भगवान श्री पशुपतिनाथ संग प्रार्थना गर्दछु।।
sanjaya Chiluwal
public
sir. get well soon.
यज्ञराज कापडी
अध्यक्ष डडेलधुरा काठमाडौ सम्पर्क मञ्च
देश लाई बिचबाटो मा छोडेर तपाई बिरामी हुन पाउनुहुन्न!तेहि भयर छिटोभन्दा छिटो recover भयर मैदानमा आउनुहोस् हामी साथदीन आतुर छौ !get well soon pm
जूठे दाई, स्टालिन मगर
आदिबासि जनजाति मगर संघ नेपाल काठमाण्डौ, प्यूठान-काठमाण्डौ सम्पर्क समित
सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूको मिर्गौला को सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्य लाभको कामना ! आफ्नै देशमा प्रत्यारोपण गर्न लाग्नु भयको मा ऊच्च सम्मान छ......