NP EN

शुभेच्छा

Susmita Dhakal

Tribhuvan University

I wish successful kidney transplant and speedy recovery of Primer of the country, my uncle.

सराेज पाेखरेल

आम नेपाली नागरिक

प्रधानमन्त्री कमरेड ओली ज्यु, सफल अप्रेसन र उपचारका लागि शुभकामना! वर्तमान अवस्थामा तपाईँकाे आवश्यकता मुलुकलाई अँझ धेरैछ। तपाईं सकुशल र अँझ बढि उर्जा लिएर अस्पतालबाट फर्कनु हुनेछ भन्ने विश्वास छ।

श्याम

rss

नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णयको जति प्रशसा गरे पनि कम हुन्छ । सूचना बेलैमा प्रशस्त पाइयाेस् । सफलताकाे कामना ।

Sagar Nyaupane

RR Instutions

Wish you speedy recover of our PM of Nepal 🙏🙏

Susmita Dhakal

Tribhuvan University

I wish successful kidney transplant and speedy recovery of Primer of the country, my uncle.

अजय राेकाया

राष्टिय सहकारी बैँक लिमिटेड नेपाल

सम्माननिय प्रधानमन्त्रीज्यु लाई शिघ्र स्वास्थ्यलाभको कामना। हजुरको देश र जनताको लागी अझै खाचो रहेको छ।

Amrit bk

Personal secretary of mamber of national assembly (khim kumar bk)

सिग्र स्वास्थ्यलाभको कामना

घनश्याम सिबेदी

अर्थ मंत्रालय

सम्माननीय प्रधानमंत्री ज्यूको स्वास्थ्य लाभको कामना !!

शंकर गौतम

अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य

सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ज्यु काे मृगाैला प्रत्याराेपण सफल हाेस र शीघ्र स्वास्थ लाभ भई देशकाे जिम्मेवारी सम्हाल्न सक्षम हुनुहाेस भनी हार्दिक शुभेच्छा तथा शुभकामना व्यक्त गर्दछु ।।

krishna parajuli

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय बुटवल

सम्माननीय प्रमज्यूू यहाँलाई सफल सल्यक्रिया र शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछुु ।

अनिल कार्की

ब्यबसाय

सफल सल्यक्रिया र शिघ्र स्वास्थ्य लाभको कामना सम्माननिय प्रधानमन्त्री ज्यु ।

Bal Krishna Dhakal

Kanoon Bhivag

Wish a speedy recovery of PM KP Oli Health.

Narayan prasad bhusal

सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्दछु ।

रबिन कुमार ग्यालन मगर

वन तथा वातावरण मन्त्रालय

बर्षौ पछि नेपाली जनताका मुर्छित सपनाहरू व्युतिएको छ । आशा किरणहरू देखा परेका छन् । तपाईले जगाउनु भएको समृद्धिका सपनाहरूले तपाईलाई कुरिराखेको छ। शिघ्र स्वास्थ्य लाभको कामना पियम ज्यू ।

राजु गौतम

सम्नमाननिय प्रम केपी शर्मा वोलि लाई मिर्गौलाको सफल शल्यक्रिया र शीघ्र श्वस्थय लाभको शुभकामना।

शरच्चन्द्र भण्डारी

राष्ट्रिय समाचार समिति

सफल प्रत्यारोपण एवं द्रुततर स्वास्थ्यलाभको सतत कामना सम्माननीयज्यूमा

झबिलाल राहु मगर (जुठे जाई स्टालिन )

आदिबासि जनजाति मदर संघ काठमाडौ, प्यूठन काठमाडौ सम्पऱ्रक समिति

सम्समाननिय प्रधानमन्त्री ज्यूँ को सफल मृगौला प्रत्यारोपण सहित स्वास्थलाभको कामना । आफ्नै देशमा किडनि पऱ्रत्यारोपण गऱ्रन लाग्नु भयको सम्माननिय प्रधानमन्त्री ज्यूँ लाई ऊच्च सम्मान.....

Basanta raj joshi

Ministry of defence

सम्माननिय प्रधानमन्त्रीज्यु लाई शिघ्र स्वास्थ्यलाभको कामना। हजुरको देश र जनताको लागी अझै खाचो रहेको छ।

Yagya Raj Bhattarai

Get well soon Oli ba You are needed for the future of my generation

Raj Krishna Dangol

Lumbini Medical College

Wish you a successful operation, speed recovery and get well soon, dear PM