NP EN

शुभेच्छा

नवीन घीमीरे

पुरानो एमाले हाल नेकपा

सफल सल्यक्रिया तथा शीघ्र स्वास्थ लाभको कामना

Bijaya paudel

Get well soon our pm

अर्जुन रिजाल

स्वास्थ्यलाभकाे शुभकामना

K.B.Rimal

शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु

कृष्णहरि दाहाल

डाइमण्ड इन्टेरिएर प्रा. ली.

जसरि यौटा खेलको विचमा राम्रो खेलाडिले मैदान छोड्दैन, त्यसैगरि भर्खर हाम्रा जाग्रीत हुदै गरेका सपनालाइ विचमा अलपत्र पारेर म पनि अलप हुन्न !! सिघ्र स्वास्थ्य लाभको कामना 🌺🌺🌺🌺 - प्रधानमन्त्री ओली 🙏🙏🙏

सुरज मुडभरी

none

नेपालीको आशा र भरोसाको केन्द्र तपाइँ, शिघ्र स्वास्थ्य लाभ गरि जनताको समृद्धिको चाहना पुरा गर्न छिट्टै लागी पर्नु हुनेछ। हार्दिक शुभकामना!

भरत ब. बोगटी ( अविनाश सिंह क्षेत्री )

पेशागत

नेपाली राजनीतिका अथक योद्धा, पार्टीका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीज्यूको मृगौला प्रत्यारोपण सफल होस भन्ने कामना सहित शिघ्र स्वास्थ्यलाभको निम्ति शुभकामना ब्यक्त गर्दछु ।

Dr. Lok Nath Bhusal

MoLESS

सम्माननीय प्रधानमन्त्रीज्यूको मृगैालाको सफल प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

जितु

सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्दछुु ।

रामचन्द्र सुबेदी

जनप्रगतिशील मञ्च

सम्माननिय प्रधानमन्त्री श्री के पि शर्मा वली ज्यू स्वास्थ लाभ को हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु !!!

बिष्णु कुमारी भुसाल

नेकपा काठ जिल्ला कमिटि

सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्न चाहन्छु।

निराज रानाभाट

समृद्ध नेपाल

मेरो तर्फबाट हजुरलाई शीघ्र स्वास्थ्य हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !

यादवराज पन्थी

रोग सबैलाई लाग्छ,रोगलाई जित्न सक्ने सामर्थ्य पशुपतिनाथले प्रदान गरून्,शीघ्र स्वास्थ्यलाभको कामना प्राधानमन्त्रीज्यूलाई।

यादवराज पन्थी

रोग सबैलाई लाग्छ,रोगलाई जित्न सक्ने सामर्थ्य पशुपतिनाथले प्रदान गरून्,शीघ्र स्वास्थ्यलाभको कामना प्राधानमन्त्रीज्यूलाई।

आरती केसी

×××××

सम्माननीय प्रम° केप ी शर्मा ओलीज्यूको मृगौल ा प्रत्यारोपण हुनलागेको यो घडीमा सफ़लताको मंगऴकामन ा, साथै यथाशीघ्र स्व ास्थ्य लाभको कामना गर्दछु | 🙏🙏

नरेश खतिवडा

नेकपा

सम्मानीय प्रधानमन्त्री, नेपाली जनताका प्रिय नेता कामरेड केपी शर्मा ओलीको सफल मृगौला प्रत्यारोपणका लागि कामना !

कला त्रिताल

नेपाल कानुन व्यवसायि संगठन(NLA ) मोरङ कमिटी उप सचिव

कुनै शक्ति सग नझुक्ने निडर हाक्कि स्वभावका सम्माननीय प्रधान मन्त्री ज्युको सिघ्र स्वास्थ्य लाभको लागि शुभेच्छा व्यक्त गर्दछु ।

ishwari marasini

Samuhik bikash saccos

निको भयेर अझ फुर्तिलोसाथ देशको सेवामा समर्पित देख्न पाइयोस । हार्दिक सुभकामना ।

Bikram oli

त्री.बी चिकित्सा शिक्षा संस्थान, महाराजगन्ज चिकित्सा क्यम्पस

सम्मानीय प्रधानमन्त्री ज्यू, तपाईंको स्वास्थ्यमा रहेको चिकित्सकीय जटीलताहरु आफ्नै ठाउँमा होलान् तर तपाईंमा रहेको दृण संकल्प,सकारात्मकता, आडम्बर साहस र उच्च मनोबल ले मलाई सधैं लोभ्याउँछ।शुभकामना!!

Amar shah

Genuine Nepali

I pray for god for your successful operation and soon get discharge from hospital Our country is in maternal pain now your r the only one hope who can give relief to our country get well soon PM