समृद्ध नेपाल सुखी नेपाली को अभिभार बोकेर हिड्नु भएका सम्माननिय प्रधानमन्त्री ज्यु को सिघ्र स्वास्थ लाभको कामना ,तपाइलाइ आम नेपाली जनताले छिटो भन्दा छिटो स्वास्थ भै तपाइले देखाउनु भएको बिकास र समृद्धि
बिनोद न्यौपाने
N/A
निको हुनु ! राम्रो हुन् !
tek khadka
साझा पार्टी
आदरणीय अग्रज राजनीतिक ब्यक्तित्व तथा नेपालको प्रधानमन्त्री
ज्यु तपाईको मंगल कुशल स्वास्थको कामना छ!
Pankaj lamichhane
Student
Dear PM get well soon ,we wish your speedy recovery and eager to see development of Nepal❤️🇳🇵🇳🇵
Sahadev Nepal
Bluebird College
I've here no more wishes for you as you are more than my wishes.. I just wish for your successful surgery & speedy recovery so our dream of "Happy Nepali, Prosperous Nepal" could be achieved.😊
Jagat K Bhusal
सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्दछुु ।
सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्दछुु ।
साकार बाबू सुबेदी
-
सम्माननिय प्र म ज्यू काे सफल सैल्यक्रियाकाे कामना गर्दै सिघ्र स्वास्थ्य लाभकाे लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु।
दिपेन्द्र श्रेष्ठ
अध्यक्ष, न्हुजः पुस्तकालय
हजार शुभकामना सफल उपचारका लागि,
तपाईका लागि हैन, हामी सबैको भविष्यका लागि
manoj kharel
Hotel owner
Geet will soon mister p.m
Purna bist
Out of cantry
हाम्रा नेपालि जनताका भबिष्य प्र म जि लाइ सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु
साकार बाबू सुबेदी
-
सम्माननिय प्र म ज्यू काे सफल सैल्यक्रियाकाे कामना गर्दै सिघ्र स्वास्थ्य लाभकाे लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु।
अर्जुन ढुङ्गाना
सहकारी
शिग्र स्वास्थ लाभ को सुभकामना रास्ट्रीय पिता ज्यु ।
Ishan singh baniya
Pathshala Nepal foundation school
You are the pride and hope of the Nation.u r the heart beat for the development.we want you.aajako lagi hoina bhokilai bikash ko jimma sadhai kp oli lai.get well soon prime minister.
संगिता कार्कि
हान्यांग विश्वविद्यालय
प्रधानमन्त्रीज्यु हजुरको सफल मिर्गौला प्रत्यारोपणको शुभकामना र सिघ्र स्वास्थ्य लाभको कामना!!!!
तपाइको जस्तै आफ्नै देशमा शल्यक्रिया गर्ने चाहाना हरेक मिर्गौला पिडित नेपालिको पनि पूरा होस्!!!!!!🙏