अध्यक्ष ओलीद्वारा लगानी सम्मेलनलाई सम्बोधन– निर्धक्क भएर लगानी गर्न आग्रह
१८ बैशाख (२०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि लगानीको उचित वातावरण बनाउन पार्टीले कानुनी सहजीकरण तथा सबै प्रकारका उचित व्यवस्था गर्न दृढ रहेको बताउनुभएको छ ।
तेस्रो लगानी सम्मेलनको समापनसत्रलाई सोमबार सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री ओलीले नेकपा (एमाले) स्वदेशी र विदेशी निजी क्षेत्रका लगानी प्रबर्द्धनका लागि…