NP EN

एमाले अध्यक्ष ओली २८ हजार बढी मतान्तरसहित बिजयी

झापा – एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना प्रतिस्पर्धी खगेन्द्र अधिकारीलाई २८ हजार ८४२  मतले पराजित गर्नुभएको छ । झापा ५ बाट उहाँले ५७१३९ मत प्राप्त गर्नुभएको छ भने कांग्रेस उम्मेद्वार अधिकारीले २८२९७ मत ल्याउनु भएको छ । 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>