काठमाडौं, १५ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले साँसद योगेश भट्टराईलाई आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गर्नुभएको छ ।
ताप्लेजुङबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने भट्टराईलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराउनुभएको छ ।