आगामी बजेट प्रगतिशिल र समाजवाद उन्मुख : प्रधानमन्त्री ओली
काठमाडौं ८ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रगतिशिल र समाजवाद उन्मुख बजेट ल्याउने बताउनुभएको छ ।
नेपाल कम्यूनिष्ट पार्टीको दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा छुटेका महत्वपूर्ण कुराहरुलाई बजेटमा सम्बोधन गरिने बताउनुभएको छ ।
परम्परागत ढंगले…