भूकम्पबाट भत्किएका संरचनाको निर्माण तिव्र गतिमा गर्नुपर्छ :प्रधानमन्त्री ओली
काठमाडौं, १२ बैसाख, प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट भत्किएका संरचनाको निर्माणमा तिव्रता दिनु पर्ने बताउनुभएको छ ।
२०७२ सालको भूकम्प पिडितको स्मृतिमा काठमाण्डौ महानगरपाकिलाले आयोजना गरेको ‘म बनाउछु मेरो धरहरा’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सरकार सुरक्षित नेपाल,लोकतान्त्रिक नेपाल,समृद्ध नेपाल र सुखी नेपाली…