नेपालमा निरर्थक बहस गर्ने समय सकियो: प्रधानमन्त्री
झापा १८ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा निरर्थक बहस गर्ने समय सकिएको बताउनुभएको छ ।
झापा जिल्ला सभाको प्रथम बैठकलाई सम्बोधन गर्दै सरकार मुलुकबाट गरिवी र पछौटेपन हटाउनतिर लागेको जानकारी दिनुभयो । "सुखी नेपाली , समृद्ध नेपालको आधार हो" प्रधानमन्त्रीले भन्नुभयो, "नेपाल गरिब हुन सक्दैन, शासक गलत भएर केही…