छिमेक सम्बन्धलाई अझ मजबुद बनाउनु सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली
काठमाडौं, १२ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार छिमेक सम्बन्धलाई अझ मजबुद बनाउनु सरकारको प्राथमिकतमा परेको बताउनुभएको छ ।
डा.अन्जान शाक्यद्धारा सम्पादित ‘नेपाल चाइना रिलेसन’ नामक पुस्तकको आज प्रधानमन्त्री निवास बालुवाटारमा बिमोचन गर्दै प्रधानमन्त्री ओलीले छिमेकसँगको सम्बन्ध देशको विकास,अखडता,स्थीरता र स्थायीत्वका लागि प्रयोग गरिने बताउनुभएको छ ।
‘छिमेक सम्बन्ध…